राष्ट्रिय परिचयपत्र (NID) फारम
राष्ट्रिय परिचयपत्रको फारम भरिदिने।
🇳🇵 नेपालको सेवा
🌏 जुनसुकै देशबाट
NPR 500.00
⏱ १ दिन · WTS Kathmandu
यो सेवा के हो?
राष्ट्रिय परिचयपत्रको फारम भरिदिने।
- NID pre-enrolment फारम (PDF)
🧭 कसरी हुन्छ?
- विवरण र नागरिकताको फोटो पठाउनुहोस्
- हामी NID को pre-enrolment फारम भर्छौँ
- १ दिनभित्र फारम (PDF) पाउनुहुन्छ
🏛️ आधिकारिक निकाय
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग
निर्णय र कागजात जारी गर्ने यही निकाय हो। WTS ले फारम, कागजात र प्रक्रियामा सहजीकरण गर्छ।
📁 चाहिने कागजात
- नागरिकताको फोटो
राष्ट्रिय परिचयपत्र (NID) फारम