विदेशबाटै गर्न सकिने कामका सजिलो गाइड

श्रम स्वीकृति, IPO, रेमिट्यान्स खाता, SSF, प्रहरी रिपोर्ट — के चाहिन्छ, कति दिन लाग्छ, र कसरी गर्ने, नेपालीमै।

विदेशबाटै श्रम स्वीकृति (Labour Permit) नवीकरण कसरी गर्ने? ⏱️ नयाँ श्रम ३–४ दिन · नवीकरण १–२ दिन · Legalization ४–५ दिन विदेशबाट IPO कसरी भर्ने? — बैंक खाता, Demat, MeroShare र CRN ⏱️ २०–३० दिन (Video KYC छिटो मिले ७–१५ दिन) रेमिट्यान्स खाता कसरी खोल्ने? — वैदेशिक रोजगारीको IPO कोटासहित ⏱️ १५–२५ दिन (Video KYC छिटो मिले ७–१० दिन) विदेशमा रहँदा सामाजिक सुरक्षा कोष (SSF) मा कसरी दर्ता हुने? ⏱️ १–४ कार्य दिन विदेशबाट नेपाल प्रहरी रिपोर्ट (Police Clearance / PCC) कसरी निकाल्ने? ⏱️ ५–७ कार्य दिन विदेशबाट शेयर कारोबार (Secondary Market) कसरी सुरु गर्ने? — ब्रोकर खाता ⏱️ १–३ कार्य दिन (सबै कागजात र भुक्तानी आएपछि) Demat र MeroShare नवीकरण कसरी गर्ने? — विदेशबाट एक दिनमै ⏱️ १ दिन नेपालको लाइसेन्सबाट International Driving Permit (IDP) कसरी बनाउने? ⏱️ १०–१३ कार्य दिन
WhatsApp