नागरिक लगानी कोष (CIT) दर्ता
नागरिक लगानी कोषमा दर्ता गरिदिने।
🇳🇵 नेपालको सेवा
🌏 जुनसुकै देशबाट
NPR 1,000.00
⏱ ३–१० दिन (CPS नम्बर ढिलो आए बढी लाग्न सक्छ) · WTS Kathmandu
यो सेवा के हो?
नागरिक लगानी कोषमा दर्ता गरिदिने।
- CIT मा दर्ता
- CPS नम्बर
- Username
- पहिलो किस्ता जम्मा गर्न सहयोग
🧭 कसरी हुन्छ?
- विवरण, कागजात र भुक्तानी पठाउनुहोस्
- नागरिक लगानी कोषमा दर्ता
- CPS नम्बर आएपछि username र password सहित signup
- पहिलो किस्ता जम्मा गर्न सहयोग
🏛️ आधिकारिक निकाय
नागरिक लगानी कोष (CIT)
निर्णय र कागजात जारी गर्ने यही निकाय हो। WTS ले फारम, कागजात र प्रक्रियामा सहजीकरण गर्छ।
📌 जान्नुपर्ने कुरा
- PAN कार्ड चाहिन्छ।
- आफ्नै नामको बैंक खाता (चेकको फोटो) चाहिन्छ।
📁 चाहिने कागजात
- नागरिकताको अगाडि र पछाडिको फोटो
- पासपोर्ट साइजको फोटो
- खाली कागजमा हस्ताक्षरको फोटो
- खाली कागजमा दायाँ र बायाँ बूढी औँलाको छाप
- पासपोर्टको फोटो
- PAN कार्डको फोटो
- नेपालको स्थायी ठेगानाको नक्सा
नागरिक लगानी कोष (CIT) दर्ता