‹ सबै सेवा

नागरिक लगानी कोष (CIT) दर्ता

नागरिक लगानी कोषमा दर्ता गरिदिने।

🇳🇵 नेपालको सेवा 🌏 जुनसुकै देशबाट
NPR 1,000.00
⏱ ३–१० दिन (CPS नम्बर ढिलो आए बढी लाग्न सक्छ) · WTS Kathmandu
आवेदन दिनुहोस् →

यो सेवा के हो?

नागरिक लगानी कोषमा दर्ता गरिदिने।

  • CIT मा दर्ता
  • CPS नम्बर
  • Username
  • पहिलो किस्ता जम्मा गर्न सहयोग

🧭 कसरी हुन्छ?

  1. विवरण, कागजात र भुक्तानी पठाउनुहोस्
  2. नागरिक लगानी कोषमा दर्ता
  3. CPS नम्बर आएपछि username र password सहित signup
  4. पहिलो किस्ता जम्मा गर्न सहयोग

🏛️ आधिकारिक निकाय

नागरिक लगानी कोष (CIT)

निर्णय र कागजात जारी गर्ने यही निकाय हो। WTS ले फारम, कागजात र प्रक्रियामा सहजीकरण गर्छ।

📌 जान्नुपर्ने कुरा

  • PAN कार्ड चाहिन्छ।
  • आफ्नै नामको बैंक खाता (चेकको फोटो) चाहिन्छ।

📁 चाहिने कागजात

  • नागरिकताको अगाडि र पछाडिको फोटो
  • पासपोर्ट साइजको फोटो
  • खाली कागजमा हस्ताक्षरको फोटो
  • खाली कागजमा दायाँ र बायाँ बूढी औँलाको छाप
  • पासपोर्टको फोटो
  • PAN कार्डको फोटो
  • नेपालको स्थायी ठेगानाको नक्सा
नागरिक लगानी कोष (CIT) दर्ता
WhatsApp