‹ सबै सेवा

अन्तर्राष्ट्रिय सवारी अनुमतिपत्र (IDP)

International Driving Permit facilitation via the WTS IDP platform.

🇳🇵 नेपालको सेवा 🌏 जुनसुकै देशबाट
देखि NPR 18,000.00
2 प्याकेज · ⏱ विवरण IDP प्लेटफर्ममा · WTS Kathmandu
प्याकेज छान्नुहोस् ↓

कुन प्याकेज?

हरेक कार्डमा सबै सेवा लेखिएको छ — ✓ पाइने, ✗ यो प्याकेजमा नपाइने। सबै सेवा भएको प्याकेज पहिलो छ।

नेपाली लाइसेन्स — ३ वर्ष
NPR 20,000.00
सबै सेवा समावेश
  • Print + Digital IDP (छापिएको booklet + PDF)
  • नेपालसम्म कुरियर सहित
  • फोटो/हस्ताक्षर upload हामी गर्छौँ
  • WTS सेवा शुल्क NPR 2,000 सहित
⏱ १०–१३ कार्य दिन
नेपाली लाइसेन्स — १ वर्ष
NPR 18,000.00
  • Print + Digital IDP (छापिएको booklet + PDF)
  • नेपालसम्म कुरियर सहित
  • फोटो/हस्ताक्षर upload हामी गर्छौँ
  • WTS सेवा शुल्क NPR 2,000 सहित
⏱ विवरण IDP प्लेटफर्ममा

यो सेवा के हो?

International Driving Permit facilitation via the WTS IDP platform.

  • Print + Digital IDP (छापिएको booklet + PDF)
  • नेपालसम्म कुरियर सहित
  • फोटो/हस्ताक्षर upload हामी गर्छौँ
  • WTS सेवा शुल्क NPR 2,000 सहित

🧭 कसरी हुन्छ?

  1. इमेल र कागजात पठाउनुहोस्
  2. भुक्तानी गर्नुहोस्
  3. IDP तयार भएर तपाईँको ठेगानामा पठाइन्छ
नेपालको लाइसेन्सबाट International Driving Permit (IDP) कसरी बनाउने?पूरा गाइड — कागजात, समय, चरण र प्रायः सोधिने प्रश्न

📌 जान्नुपर्ने कुरा

  • विदेशमा मगाउँदा delivery शुल्कका कारण मूल्य फरक पर्छ।

📁 चाहिने कागजात

  • लाइसेन्स (अगाडि)
  • लाइसेन्स (पछाडि)
  • फोटो
  • खाली कागजमा हस्ताक्षर
  • इमेल
  • कुरियर पठाउने ठेगाना
देखि NPR 18,000.00 · 2 प्याकेज
WhatsApp