स्थायी लेखा नम्बर (PAN) दर्ता
नेपालमा स्थायी लेखा नम्बर (PAN) निकालिदिने।
🇳🇵 नेपालको सेवा
🌏 जुनसुकै देशबाट
NPR 500.00
⏱ १ दिन · WTS Kathmandu
यो सेवा के हो?
नेपालमा स्थायी लेखा नम्बर (PAN) निकालिदिने।
- PAN नम्बर
- PAN कार्ड
🧭 कसरी हुन्छ?
- NID नम्बर र NID मा जोडिएको नेपाली नम्बर पठाउनुहोस्
- हामी आवेदन भर्छौँ
- १ दिनभित्र PAN नम्बर पाउनुहुन्छ
🏛️ आधिकारिक निकाय
आन्तरिक राजस्व विभाग (IRD)
निर्णय र कागजात जारी गर्ने यही निकाय हो। WTS ले फारम, कागजात र प्रक्रियामा सहजीकरण गर्छ।
📌 जान्नुपर्ने कुरा
- राष्ट्रिय परिचयपत्र (NID) चाहिन्छ।
📁 चाहिने कागजात
- कुनै कागजात चाहिँदैन — NID नम्बर र NID मा जोडिएको नेपाली नम्बर चाहिन्छ
स्थायी लेखा नम्बर (PAN) दर्ता