व्यक्तिगत वित्त व्यवस्थापन तालिम
कमाएको पैसा कसरी जोगाउने, बचाउने र बढाउने — परदेशमा कमाउनेका लागि।
🇳🇵 नेपालको सेवा
🌏 जुनसुकै देशबाट
NPR 2,000.00
⏱ १ दिन · WTS Kathmandu
यो सेवा के हो?
कमाएको पैसा कसरी जोगाउने, बचाउने र बढाउने — परदेशमा कमाउनेका लागि।
- व्यक्तिगत वित्त व्यवस्थापन (PFM) कोर्स — WTS Guru मा
- वेब, Android र iPhone एपबाट हेर्न मिल्ने
- आफ्नै समय र गतिमा सिक्न मिल्ने recorded कक्षा
🧭 कसरी हुन्छ?
- नाम, इमेल र फोन नम्बर पठाउनुहोस्
- भुक्तानी गर्नुहोस्
- १ दिनभित्र WTS Guru को login पाउनुहुन्छ
- वेब वा मोबाइल एपबाट आफ्नै समयमा हेर्नुहोस्
🏛️ आधिकारिक निकाय
Way To Success (WTS Guru) · वेबसाइट ↗
निर्णय र कागजात जारी गर्ने यही निकाय हो। WTS ले फारम, कागजात र प्रक्रियामा सहजीकरण गर्छ।
📁 चाहिने कागजात
- कुनै कागजात चाहिँदैन — नाम, इमेल र फोन नम्बर भए पुग्छ
व्यक्तिगत वित्त व्यवस्थापन तालिम