पूर्ण हेरचाह
NPR 2,000.00
सबै सेवा समावेश
सबै कुरा, अनि पहिलो ३ महिना हामी साथमा: भुक्तानीको बाटो मिलाउने, KYC मा जे बदल्नुपरे बदल्ने, हरेक महिना सम्झाउने।
- KYC कागजात जाँच
- SSF मा KYC पेश
- WTS Guru कोर्सको पहुँच
- भइरहेको eSewa / Khalti / बैंकबाट तिर्न सिकाउने
- बैंक खाता नभए खोल्न सहयोग, त्यसैबाट नियमित योगदान
- ३ महिना KYC सच्याउने / अद्यावधिक जति पटक पनि
- ३ महिना मासिक check-in, अड्किए मिलाइदिने
⏱ १–४ कार्य दिन