‹ सबै सेवा

सामाजिक सुरक्षा कोष (SSF) सहयोग

सामाजिक सुरक्षा कोष (SSF) मा दर्ता, KYC कागजात र तीन महिनासम्मको सहयोग। दर्ता आफैँमा सरकारी प्रणालीमा निःशुल्क छ — हामीले लिने शुल्क कागजात तयारी र सहयोगको मात्र हो।

🇳🇵 नेपालको सेवा 🌏 जुनसुकै देशबाट
देखि NPR 1,000.00
3 प्याकेज · ⏱ १–४ कार्य दिन · WTS Kathmandu
प्याकेज छान्नुहोस् ↓

कुन प्याकेज?

हरेक कार्डमा सबै सेवा लेखिएको छ — ✓ पाइने, ✗ यो प्याकेजमा नपाइने। सबै सेवा भएको प्याकेज पहिलो छ।

पूर्ण हेरचाह
NPR 2,000.00
सबै सेवा समावेश

सबै कुरा, अनि पहिलो ३ महिना हामी साथमा: भुक्तानीको बाटो मिलाउने, KYC मा जे बदल्नुपरे बदल्ने, हरेक महिना सम्झाउने।

  • KYC कागजात जाँच
  • SSF मा KYC पेश
  • WTS Guru कोर्सको पहुँच
  • भइरहेको eSewa / Khalti / बैंकबाट तिर्न सिकाउने
  • बैंक खाता नभए खोल्न सहयोग, त्यसैबाट नियमित योगदान
  • ३ महिना KYC सच्याउने / अद्यावधिक जति पटक पनि
  • ३ महिना मासिक check-in, अड्किए मिलाइदिने
⏱ १–४ कार्य दिन
स्ट्यान्डर्ड
NPR 1,500.00
४ सेवा यसमा छैन

आधारभूतका सबै, अनि WTS Guru कोर्स पनि।

  • KYC कागजात जाँच
  • SSF मा KYC पेश
  • WTS Guru कोर्सको पहुँच
  • भइरहेको eSewa / Khalti / बैंकबाट तिर्न सिकाउने
  • बैंक खाता नभए खोल्न सहयोग, त्यसैबाट नियमित योगदान
  • ३ महिना KYC सच्याउने / अद्यावधिक जति पटक पनि
  • ३ महिना मासिक check-in, अड्किए मिलाइदिने
⏱ १–४ कार्य दिन
आधारभूत
NPR 1,000.00
५ सेवा यसमा छैन

कागजात जाँचेर SSF मा KYC पेश गरिदिने।

  • KYC कागजात जाँच
  • SSF मा KYC पेश
  • WTS Guru कोर्सको पहुँच
  • भइरहेको eSewa / Khalti / बैंकबाट तिर्न सिकाउने
  • बैंक खाता नभए खोल्न सहयोग, त्यसैबाट नियमित योगदान
  • ३ महिना KYC सच्याउने / अद्यावधिक जति पटक पनि
  • ३ महिना मासिक check-in, अड्किए मिलाइदिने
⏱ १–४ कार्य दिन

यो सेवा के हो?

कागजात जाँचेर SSF मा KYC पेश गरिदिने।

  • KYC कागजात जाँच
  • SSF मा KYC पेश

🧭 कसरी हुन्छ?

  1. विवरण र कागजात पठाउनुहोस्
  2. हामी SSF मा तपाईँको दर्ता र KYC अद्यावधिक गर्छौँ
  3. SSF को परिचय नम्बर (SSID) र login पाउनुहुन्छ
  4. योगदान कसरी तिर्ने — भिडियोबाट सिक्नुहोस्
विदेशमा रहँदा सामाजिक सुरक्षा कोष (SSF) मा कसरी दर्ता हुने?पूरा गाइड — कागजात, समय, चरण र प्रायः सोधिने प्रश्न

🏛️ आधिकारिक निकाय

सामाजिक सुरक्षा कोष (SSF)

निर्णय र कागजात जारी गर्ने यही निकाय हो। WTS ले फारम, कागजात र प्रक्रियामा सहजीकरण गर्छ।

📁 चाहिने कागजात

  • पासपोर्टको फोटो
  • श्रम स्वीकृतिको फोटो
  • नागरिकताको फोटो (विवाहित भए श्रीमान् र श्रीमती दुवैको)
  • पासपोर्ट साइजको फोटो (विवाहित भए दुवैको)
  • राष्ट्रिय परिचयपत्र (NID)
  • विवाहित भए: विवाह दर्ताको फोटो
  • सन्तान भए: फोटो र जन्मदर्ता
देखि NPR 1,000.00 · 3 प्याकेज
WhatsApp