नयाँ UAE work visa, कम्पनी परिवर्तन वा visit → work visa का लागि चाहिने: नेपाल प्रहरीको PCC निकालेर नेपाल MOFA र UAE Embassy (काठमाडौँ) को छापसम्म — एउटै ठाउँबाट, नेपाल र UAE दुवैमा। PCC वा नेपाल MOFA भइसकेको छ भने बाँकी मात्र।
🇳🇵 नेपालको सेवा🌏 जुनसुकै देशबाट
देखि NPR 11,500.00
3 प्याकेज · ⏱ करिब १ हप्ता (कार्य दिन): UAE Embassy — अनुमान · WTS Kathmandu
PCC र नेपाल MOFA को छाप भइसकेको छ भने UAE Embassy (काठमाडौँ) को छाप मात्र हामी लगाउँछौँ।
UAE Embassy (काठमाडौँ) को छाप
कागजात बुझाउने र फिर्ता ल्याउने — हाम्रै स्टाफले, courier शुल्क छुट्टै छैन
हरेक छापको अपडेट WhatsApp र tracking पेजमा
🧭 कसरी हुन्छ?
तपाईंसँग के-के भइसकेको छ (PCC? नेपाल MOFA छाप?) हेरेर प्याकेज छान्नुहोस् र कागजात पठाउनुहोस्
भुक्तानी गर्नुहोस् — भुक्तानीपछि काम सुरु हुन्छ
नेपाल प्रहरीमा PCC आवेदन (नभएको भए) — करिब १ हप्ता
नेपाल परराष्ट्र मन्त्रालय (MOFA) को छाप — १ दिन
UAE Embassy (काठमाडौँ) को छाप — करिब १ हप्ता
Attested PCC तपाईंलाई: scan tracking पेजमा, original हातमा
🏛️ आधिकारिक निकाय
नेपाल प्रहरी · नेपाल परराष्ट्र मन्त्रालय · UAE Embassy काठमाडौँ
निर्णय र कागजात जारी गर्ने यही निकाय हो। WTS ले फारम, कागजात र प्रक्रियामा सहजीकरण गर्छ।
📌 जान्नुपर्ने कुरा
PCC जारी गर्ने/नगर्ने निर्णय नेपाल प्रहरी (नेपाल सरकार) को हो — हामी आवेदन र छापको प्रक्रिया गर्छौँ।
नयाँ UAE work visa, कम्पनी परिवर्तन र visit → work visa का लागि UAE Embassy (काठमाडौँ) को छाप लागेको PCC चाहिन्छ।
पहिले UAE Embassy ले आफ्नो छापपछि UAE MOFA को छाप पनि लगाइदिन्थ्यो; अहिले Embassy ले आफ्नो छाप मात्र लगाउने प्रणाली बनाएको छ — भिसाका लागि त्यही पर्याप्त हुन्छ, त्यसैले UAE MOFA को अलग छाप चाहिँदैन।
नेपाली चाडबाड र सरकारी बिदामा केही ढिलाइ हुन सक्छ — समय अनुमान मात्र हो।
📁 चाहिने कागजात
नेपाल MOFA छाप लागेको PCC (scan)
राहदानी (Passport) को रङ्गीन copy — फोटो पेज
समय अनुमान मात्र हो — नेपाली चाडबाड र सरकारी बिदामा ढिलाइ हुन सक्छ। PCC जारी हुने/नहुने नेपाल सरकारको निर्णय हो; WTS निजी सहजीकरण कम्पनी हो, सरकारी निकाय होइन। पहिले UAE Embassy ले आफ्नो छापपछि UAE MOFA को छाप पनि लगाइदिन्थ्यो; अहिले Embassy ले आफ्नो छाप मात्र लगाउने प्रणाली बनाएको छ — भिसाका लागि त्यही पर्याप्त हुन्छ, त्यसैले UAE MOFA को अलग छाप चाहिँदैन।
💰 शुल्क र फिर्ता
• प्रक्रिया सुरु भइसकेपछि (कागजात बुझेर काम थालेपछि) कुनै पनि रकम फिर्ता हुँदैन।
• PCC जारी गर्ने/नगर्ने नेपाल सरकार (नेपाल प्रहरी) को निर्णय हो — WTS प्रक्रिया मात्र गर्छ; अस्वीकृत भए पनि सुरु भइसकेको कामको शुल्क फिर्ता हुँदैन।
• समय अनुमान मात्र हो: नेपाली चाडबाड, सरकारी बिदा र निकायको भीडले ढिलाइ हुन सक्छ।