श्रम स्वीकृति नवीकरण — परदेशी श्रम साथी
Labour-approval renewal facilitation for Nepalis working abroad.
🇳🇵 नेपालको सेवा
🌏 जुनसुकै देशबाट
देखि NPR 9,110.00
उमेर अनुसार · ⏱ कागजात पुगेपछि सामान्यतया केही दिन (अनुमान) · WTS Kathmandu
✨ WTS बाट यो सेवा लिँदा के-के पाइन्छ?
नवीकरण मात्र होइन — यी सबै सुविधा र सिकाइ सँगै।
- श्रम नवीकरणको अन्तिम PDF
नवीकरण सकिनेबित्तिकै स्वीकृतिको PDF मेरो WTS मा — फोनमै सधैँ साथमा, एयरपोर्ट वा कम्पनीमा देखाउन। - श्रम कार्ड by WTS
QR सहितको कार्ड — स्क्यान गर्नेबित्तिकै तपाईंको श्रम स्वीकृति र म्याद प्रमाणित हुन्छ। - प्रोफाइल अपडेट
कम्पनी, ठेगाना, सम्पर्क नम्बर जस्ता विवरण वैदेशिक रोजगार विभागको प्रणालीमा मिलाइदिन्छौँ। - विभागको प्रणालीमा आफ्नै login
आफ्नो श्रम विवरण जुनसुकै बेला आफैँ हेर्न मिल्ने। - Growth Course by WTS Guru
"Prepare for your Next Job — नयाँ जागिरको लागि तयार हुनोस्": अर्को जागिर र करियरका लागि नेपालीमै सिकाइ, मेरो WTS एपमा। - WTS का paid tools निःशुल्क
कोर्ससँगै खुल्ने हिसाब-किताब र योजना बनाउने tools — अरूले पैसा तिरेर चलाउने, तपाईंलाई निःशुल्क। - म्याद सकिनुअघि सम्झना
श्रम स्वीकृतिको म्याद सकिन लाग्दा हामी आफैँ खबर गर्छौँ — नवीकरण छुट्दैन।
🎂 तपाईंको शुल्क कति?
राहदानीमा भएको जन्म मिति हाल्नुहोस् — उमेर-समूह र शुल्क आफैँ देखिन्छ।
सबै उमेर-समूहको शुल्क हेर्नुहोस्
| १८ देखि ३५ वर्ष | NPR 9,110.00 |
| ३६ देखि ५० वर्ष | NPR 10,600.00 |
| ५१ देखि ६५ वर्ष | NPR 15,100.00 |
उमेर गन्ने तरिका: जन्मदिन पछि ० देखि ६ महिनासम्म सोही उमेर, ७ महिना नाघेपछि अर्को उमेर।
यो सेवा के हो?
Labour-approval renewal facilitation for Nepalis working abroad.
- श्रम स्वीकृति (PDF)
- वैदेशिक रोजगार विभागको प्रणालीको आफ्नै login
- "Prepare For Next Job" कोर्सको access
🧭 कसरी हुन्छ?
- विवरण र कागजात पठाउनुहोस्
- भुक्तानी गर्नुहोस्
- हामी वैदेशिक रोजगार विभागको प्रणालीमा आवेदन पेस गर्छौँ
- श्रम स्वीकृति (PDF) र आफ्नो login पाउनुहुन्छ
🏛️ आधिकारिक निकाय
वैदेशिक रोजगार विभाग (DoFE)
निर्णय र कागजात जारी गर्ने यही निकाय हो। WTS ले फारम, कागजात र प्रक्रियामा सहजीकरण गर्छ।
📌 जान्नुपर्ने कुरा
- नयाँ श्रमका लागि राष्ट्रिय परिचयपत्र (NID) अनिवार्य छ।
- साउदी अरब, कुवेत र कोरियाका लागि कागजात फरक पर्न सक्छ — पहिले सोध्नुहोस्।
📁 चाहिने कागजात
- राहदानी (Passport)
- फोटो (PP size)
- Visa or Residancy Card
देखि NPR 9,110.00 · उमेर अनुसार