‹ सबै सेवा

श्रम स्वीकृति नवीकरण — परदेशी श्रम साथी

Labour-approval renewal facilitation for Nepalis working abroad.

🇳🇵 नेपालको सेवा 🌏 जुनसुकै देशबाट
देखि NPR 9,110.00
उमेर अनुसार · ⏱ कागजात पुगेपछि सामान्यतया केही दिन (अनुमान) · WTS Kathmandu
उमेर हालेर शुल्क हेर्नुहोस् ↓

✨ WTS बाट यो सेवा लिँदा के-के पाइन्छ?

नवीकरण मात्र होइन — यी सबै सुविधा र सिकाइ सँगै।

  • श्रम नवीकरणको अन्तिम PDF
    नवीकरण सकिनेबित्तिकै स्वीकृतिको PDF मेरो WTS मा — फोनमै सधैँ साथमा, एयरपोर्ट वा कम्पनीमा देखाउन।
  • श्रम कार्ड by WTS
    QR सहितको कार्ड — स्क्यान गर्नेबित्तिकै तपाईंको श्रम स्वीकृति र म्याद प्रमाणित हुन्छ।
  • प्रोफाइल अपडेट
    कम्पनी, ठेगाना, सम्पर्क नम्बर जस्ता विवरण वैदेशिक रोजगार विभागको प्रणालीमा मिलाइदिन्छौँ।
  • विभागको प्रणालीमा आफ्नै login
    आफ्नो श्रम विवरण जुनसुकै बेला आफैँ हेर्न मिल्ने।
  • Growth Course by WTS Guru
    "Prepare for your Next Job — नयाँ जागिरको लागि तयार हुनोस्": अर्को जागिर र करियरका लागि नेपालीमै सिकाइ, मेरो WTS एपमा।
  • WTS का paid tools निःशुल्क
    कोर्ससँगै खुल्ने हिसाब-किताब र योजना बनाउने tools — अरूले पैसा तिरेर चलाउने, तपाईंलाई निःशुल्क।
  • म्याद सकिनुअघि सम्झना
    श्रम स्वीकृतिको म्याद सकिन लाग्दा हामी आफैँ खबर गर्छौँ — नवीकरण छुट्दैन।

🎂 तपाईंको शुल्क कति?

राहदानीमा भएको जन्म मिति हाल्नुहोस् — उमेर-समूह र शुल्क आफैँ देखिन्छ।

राहदानी अनुसार जन्म मिति *

राहदानीमा लेखिएजस्तै अंग्रेजी मिति (जस्तै 15 MAR 1985)। तीनवटै छानेपछि शुल्क यहीँ देखिन्छ।

सबै उमेर-समूहको शुल्क हेर्नुहोस्
१८ देखि ३५ वर्षNPR 9,110.00
३६ देखि ५० वर्षNPR 10,600.00
५१ देखि ६५ वर्षNPR 15,100.00

उमेर गन्ने तरिका: जन्मदिन पछि ० देखि ६ महिनासम्म सोही उमेर, ७ महिना नाघेपछि अर्को उमेर।

यो सेवा के हो?

Labour-approval renewal facilitation for Nepalis working abroad.

  • श्रम स्वीकृति (PDF)
  • वैदेशिक रोजगार विभागको प्रणालीको आफ्नै login
  • "Prepare For Next Job" कोर्सको access

🧭 कसरी हुन्छ?

  1. विवरण र कागजात पठाउनुहोस्
  2. भुक्तानी गर्नुहोस्
  3. हामी वैदेशिक रोजगार विभागको प्रणालीमा आवेदन पेस गर्छौँ
  4. श्रम स्वीकृति (PDF) र आफ्नो login पाउनुहुन्छ
विदेशबाटै श्रम स्वीकृति (Labour Permit) नवीकरण कसरी गर्ने?पूरा गाइड — कागजात, समय, चरण र प्रायः सोधिने प्रश्न

🏛️ आधिकारिक निकाय

वैदेशिक रोजगार विभाग (DoFE)

निर्णय र कागजात जारी गर्ने यही निकाय हो। WTS ले फारम, कागजात र प्रक्रियामा सहजीकरण गर्छ।

📌 जान्नुपर्ने कुरा

  • नयाँ श्रमका लागि राष्ट्रिय परिचयपत्र (NID) अनिवार्य छ।
  • साउदी अरब, कुवेत र कोरियाका लागि कागजात फरक पर्न सक्छ — पहिले सोध्नुहोस्।

📁 चाहिने कागजात

  • राहदानी (Passport)
  • फोटो (PP size)
  • Visa or Residancy Card
देखि NPR 9,110.00 · उमेर अनुसार
WhatsApp