‹ सबै सेवा

शेयर कारोबार — तालिम र ब्रोकर खाता

बिदेशबाटै नेपालको सेकेन्डरी बजारमा किनबेच: ब्रोकर खाता, अनि TMS चलाउने, फन्ड लोड, कोलेटरल र किनबेच सिकाउने तालिम।

🇳🇵 नेपालको सेवा 🌏 जुनसुकै देशबाट
देखि NPR 1,000.00
2 प्याकेज · ⏱ १–३ कार्य दिन (सबै कागजात र भुक्तानी आएपछि) · WTS Kathmandu
प्याकेज छान्नुहोस् ↓

कुन प्याकेज?

हरेक कार्डमा सबै सेवा लेखिएको छ — ✓ पाइने, ✗ यो प्याकेजमा नपाइने। सबै सेवा भएको प्याकेज पहिलो छ।

पूर्ण — तालिम र ब्रोकर खाता
NPR 3,500.00
सबै सेवा समावेश

NPR 3,500 को यस प्याकेजमा ब्रोकर खाता तयार गर्ने सहयोग तथा नेपालको सेकेन्डरी शेयर बजारको आधारभूत तालिम समावेश छ। ब्रोकर तथा TMS खाता चलाउने, रकम (फन्ड) लोड गर्ने, कोलेटरल व्यवस्थापन गर्ने र शेयर किन्ने तथा बेच्ने अर्डर राख्ने प्रक्रिया सिकाइन्छ। खाता प्रयोगसम्बन्धी सुझाव, मार्गदर्शन र परामर्श पनि समावेश छन्।

  • ब्रोकर (अनलाइन कारोबार) खाता — login विवरणसहित
  • Secondary Market कोर्स — WTS Guru मा, वेब र मोबाइल एपबाट
  • सिस्टम चलाउन सिकाउने भिडियो
⏱ १–३ कार्य दिन (सबै कागजात र भुक्तानी आएपछि)
ब्रोकर खाता मात्र
NPR 1,000.00
१ सेवा यसमा छैन

ब्रोकर खातासम्बन्धी सुझाव, प्रक्रिया बुझाउने परामर्श र खाता तयार गर्ने सहयोग। यो छुट्टै सेवा हो। नेपालको सेकेन्डरी शेयर बजार, TMS, फन्ड लोड, कोलेटरल तथा शेयर किनबेचको विस्तृत आधारभूत तालिम चाहिनेका लागि ब्रोकर खातासहितको NPR 3,000 तालिम प्याकेज उपलब्ध छ।

  • ब्रोकर (अनलाइन कारोबार) खाता — login विवरणसहित
  • Secondary Market कोर्स — WTS Guru मा, वेब र मोबाइल एपबाट
  • सिस्टम चलाउन सिकाउने भिडियो
⏱ १–३ कार्य दिन (सबै कागजात र भुक्तानी आएपछि)

यो सेवा के हो?

ब्रोकर खातासम्बन्धी सुझाव, प्रक्रिया बुझाउने परामर्श र खाता तयार गर्ने सहयोग। यो छुट्टै सेवा हो। नेपालको सेकेन्डरी शेयर बजार, TMS, फन्ड लोड, कोलेटरल तथा शेयर किनबेचको विस्तृत आधारभूत तालिम चाहिनेका लागि ब्रोकर खातासहितको NPR 3,000 तालिम प्याकेज उपलब्ध छ।

  • ब्रोकर (अनलाइन कारोबार) खाता — login विवरणसहित
  • सिस्टम चलाउन सिकाउने भिडियो

🧭 कसरी हुन्छ?

  1. विवरण र कागजात पठाउनुहोस्
  2. हामी ब्रोकर कम्पनीमा तपाईँको खाताको आवेदन तयार गरेर पेस गर्छौँ
  3. नेपालको नम्बरमा आउने OTP हामीलाई दिनुहोस्
  4. खाता तयार भएपछि login विवरण पाउनुहुन्छ — पहिलो login मै password बदल्नुहोस्
  5. Secondary Market कोर्सको login (WTS Guru) पाउनुहुन्छ — आफ्नै समयमा हेर्नुहोस्
विदेशबाट शेयर कारोबार (Secondary Market) कसरी सुरु गर्ने? — ब्रोकर खातापूरा गाइड — कागजात, समय, चरण र प्रायः सोधिने प्रश्न

🏛️ आधिकारिक निकाय

इजाजतप्राप्त धितोपत्र दलाल (ब्रोकर) कम्पनी — खाता ब्रोकरले नै खोल्छ

निर्णय र कागजात जारी गर्ने यही निकाय हो। WTS ले फारम, कागजात र प्रक्रियामा सहजीकरण गर्छ।

📌 जान्नुपर्ने कुरा

  • राष्ट्रिय परिचयपत्र (NID) अनिवार्य छ।
  • Demat (BOID) र बैंक खाता पहिल्यै हुनुपर्छ।
  • पहिले नै ब्रोकर खाता छ भने नयाँ खोल्न मिल्दैन।
  • हामी खाता खोल्ने प्रक्रियामा सहजीकरण मात्र गर्छौँ।

📁 चाहिने कागजात

  • नागरिकताको अगाडि र पछाडिको फोटो
  • पासपोर्ट साइजको फोटो
  • सेतो कागजमा हस्ताक्षर र औँठाछाप
  • विदेशमा हुनुहुन्छ भने पासपोर्ट
  • नागरिकता वा पासपोर्ट हातमा समातेको फोटो (अनुहार र कागजात दुवै प्रस्ट देखिने)
  • Mero Share मा login गरेर "My Details" को screenshot वा PDF
  • राष्ट्रिय परिचयपत्र (NID) — कार्ड, कागज वा अनलाइन जाँचेको screenshot
देखि NPR 1,000.00 · 2 प्याकेज
WhatsApp