‹ सबै सेवा

IPO Ready — व्यक्तिगत वित्त तालिमसहित

व्यक्तिगत वित्त व्यवस्थापन (PFM) तालिम, अनि बैंक खाता, डिम्याट, मेरोशेयर र CRN — पहिलो IPO आवेदन भर्दासम्मको सहयोग तालिमसँगै।

🇳🇵 नेपालको सेवा 🌏 जुनसुकै देशबाट
NPR 3,500.00
⏱ २०–३० दिन (Video KYC छिटो मिले ७–१५ दिन) · WTS Kathmandu
आवेदन दिनुहोस् →

यो सेवा के हो?

यस प्याकेजको शुल्क Personal Financial Management र Basics of Share Market Investment Training का लागि मात्र हो। तालिमसँगै Bank Account, Demat, MeroShare र CRN तयार गर्न WTS को सहयोग निःशुल्क समावेश हुन्छ। ब्रोकर खाता खोल्ने सेवा छुट्टै हो र यस प्याकेजमा समावेश छैन।

  • व्यक्तिगत वित्त व्यवस्थापन कोर्स
  • बैंक खाता (मोबाइल बैंकिङसहित) खोल्न सहयोग
  • Demat खाता
  • Mero Share
  • CRN दर्ता
  • पहिलो IPO आवेदनमा सहयोग
विदेशबाट IPO कसरी भर्ने? — बैंक खाता, Demat, MeroShare र CRNपूरा गाइड — कागजात, समय, चरण र प्रायः सोधिने प्रश्न

📁 चाहिने कागजात

  • नागरिकताको अगाडि र पछाडिको फोटो
  • पासपोर्ट साइजको फोटो
  • खाली कागजमा हस्ताक्षरको फोटो
  • खाली कागजमा दायाँ र बायाँ बूढी औँलाको छाप
  • विदेशमा हुनुहुन्छ भने पासपोर्ट, भिसा र कम्पनीको ID कार्ड
  • नेपालको स्थायी ठेगानाको नक्सा (घर नजिकको चिनिने ठाउँ — नगरपालिका/वडा कार्यालय, स्कुल, बैंक — देखिने गरी)
  • श्रम स्वीकृतिको प्रतिलिपि
IPO Ready — PFM तालिम र खाता तयारी
WhatsApp